Written by 3:46 pm Festivals, Nepal

Dashain Wishes, Dashain SMS, Dashain Messages In Nepali

Dashain Wishes, Dashain SMS, Dashain Messages In Nepali

Insight: Dashain Wishes, Dashain SMS, Dashain Messages

Dashain is the biggest festival of Nepal. It is even considered as a festival of happiness and unity. In this post, we have curated the list of Dashain wishes, Dashain SMS and Dashain messages which you can send to your family and friends.
Dashain Wishes, Dashain SMS, Dashain Messages In Nepali

मौलाओस् जिन्दगी मखमली सरी
मुस्कुराओस् खुसी सयपत्री सरी
अखण्ड रहोस् निधारको टिका सरी
2075 सालका् दशैंको तपाई र तपाईका सम्पर्ुण्ा परिवारलाई शुभकामना

भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर
माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमी 2075 को यही छ शुभकामना

शुभकामना
माधव नेपालको जस्तो भाग्य होस्
बाबुराम भट्टराईको जस्तो बुद्धी होस्
आङ साङ् सुकिको जस्तो धैय होस्
सोनिया गन्धिको जस्तो त्याग होस्
मदनकृष्ण हरीबन्शको जस्तो मेल होस्
गिरिजा प्रसादको जस्तो आट होस्
देशमा फेरी पनि अशान्ति नहोस्
३ करोड नेपालीको सधैं जय होस्
दशैंको शुभकामना

प्यारा इस्तमित्रहरु सदा पेट्रोल पाइयोस,
लोडसेडिङ नहोस्, बन्द र हड्ताल नपरोस,
मोबाईलको नेट्वोर्क लागोस, नेताहरुमा सुबुद्दी आओस,
महंगी कम होस्, पुरा होस् सबैको मनोकामना
येही छ मेरो दशैको शुभकामना

May God Rama and Goddess Durga give you the blessing of all success and happiness on the auspicious occasion of Dashain 2018 that makes you defeat all evils of your life.

May Goddess Durga bless you and your all family, relatives, friends and someone special one with her choicest blessings. Happy Dashain to all of you.

“आयो दशै ढोल बजाइ
गयो दशै रिन बोकाइ”
उखान को पुनराबित्ति नहोस्,
झाडापखाला पीडित को पेट मा अन्न परोस
खोक्रो आडम्बर त्यागेर दशै मनाउ
बिजया दशमी को यही कामना”

नयाँ नेपाल भन्दा भन्दै दसैं आइसक्यो
सरदको न्यानो घामले धर्ती छोइसक्यो
कहिले होला मानिसमा एकताको बास
येहि दशैमा भएपनि हुन्थियो बिपत्तिको नाश
दशैंको शुभकामना

प्रचण्ड झैँ गफाडी नहुनु ,
गिरिजा झैँ घमण्डी नहुनु ,
माधव नेपाल झैँ दोधारे नहुनु ,
सेर बाहादुर झैँ अनाडी नहुनु ,
सुर्य बाहादुर झैँ सैतान नहुनु ,
ज्ञानेन्द्र झैँ लाचारि नहुनु ,
फोरम झैँ बिखण्डनकारि नहुनु ,
यहि छ मेरो BIJAYA DASHAMI KO 2075 को शुभकामना

dashain sms

Thuloko aashis, Saanoko maya, Chamkiyos, Nidharma Rato tika ani pahelo jamarako, Sital chhaya, Rahirahos Dashainko ramjham, Sadhai Bhari, Manaula Dashain Pheri pani Yesai gari..Happy DASHAIN 2075!!!

ठूलाको आशिष,
सानाको माया
चम्कियोस् निधारमा
रातो टिका अनि पहेँलो जमराको
शितल छाया
रहिरहोस दशैंको रमझम
सधैभरि
मनाउँला दशैं फेरि पनि
यसैगरि
2075 दशैंको शुभकामना

हरपल हरक्षण परिवार एकैसाथ रहुन
नछुटोस माया र ममता सधैलाई
कहिले महसुस नहोस एक्लोपन
मनमा माया छ जहा त्यहि छ जीवन
फुलोस फलोस परिवार सुखमा
दु:खले कहिलै प्रवेश नपावोश
शान्ति छावोश, यही छ बडादशैको शुभकामना
बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तन नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै वेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस यहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकामना!!!
पानी खोज्दा बीयर भेटियोस,
धार खोल्दा वाइन बगोस,
चीकेन खादा, साप्रो परोस,
मटन खादा ह्याकुला परोस,
यही छ विजया दशमी 2075 को शुभकामना
हजुरको घरमा धमिरा परोस्, प्रेममा बिछोड होस्, ज्यान सुकेर मुरली होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्,खानामा झिंगा परोस्, निन्द्रा नलागोस्, आँखा फुटोस्, कान बैरो होस्, ग्रलफेन्ड पोइला जाओस्, ब्याइफैन्डले सौता ल्याओस्, सधै कलह छाओस्, किरा परेर मर्न परोस् भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् यहि नै मेरो बिजया दशमी 2075 को मंगलमय शुभ कामना
दशैको पीङ जस्तै चन्चलता कायम रहोश
चङ्गा झै उचाइ पुग्न पाओस
सदा देवीको आशीर्वाद रहोश
निर्मल बनोस भावना
बिजया दशमी 2075 को यही छ मंगलमय शुभकामना

Close